प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध, अर्को बैठक ८ गते
नेपाल प्रेस
२०७८ फागुन ६ गते १३:३८
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर संचालन भएर स्थगित भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायमै राख्यो ।
एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर