सरकारविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

सरकारविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

राजधानीको नयाँ बानेश्वरमा विभिन्न व्यक्तिहरुको व्यानर जलाउँदै प्रदर्शन गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, पर्यटनमन्त्री प्रेम आले लगायतको ब्यानर जलाएर युवा संघले प्रदर्शन गरेको हो ।

मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायतका माग युवा संघले राखेकाे छ ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर