एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ) – Nepal Press

एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए ।

‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर