राप्रपा नेपालमा ६ जना पदाधिकारी मनोनीत – Nepal Press

राप्रपा नेपालमा ६ जना पदाधिकारी मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् ।

त्यस्तै बाँकेका हिक्मत ढकाल, पाँचथरका तेजकुमार कुरुम्वाङ र मकवानपुरका आइतराम तामाङ सहमहामन्त्री मनोनीत भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर