एमाले अवरोधबीच प्रतिनिधिसभामा एमसीसी छलफलका लागि पेस, अर्थमन्त्री शर्माले गरे प्रस्ताव
नेपाल प्रेस
२०७८ फागुन १५ गते १५:११
काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । एमाले सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि प्रस्ताव गरेको छ ।
पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर