एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE)

२०७८ फागुन १५ गते १९:३५
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।
बैठकमा अमेरिकी सहयता परियोजना एमसीसीमाथि दफावार छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ ।
सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।
प्रतिक्रिया
4 thoughts on “एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE)”
Leave a Reply
सम्बन्धित खवर
प्रचण्डकाे लगाैटी बाेल्याे ।
जिवनराम खेलकुदकाे दलाल हिजाेसम्म पास हुनु हुदैन भन्थ्याे आज दलालकाे कित्तामा पुगेछ । हुनत त्यहि माधवकाे पुच्छर न पर्याे ।
याे अमेरिकी दलाल बाेल्याे ।
याे गगन भनेकाे अनपढ गाेबर हाे । यसले एउटा काम जानेकाे छ अमेरिकाकाे दलाली गर्ने ।