एमसीसी हुन्न भन्ने सांसद चार जना
नेपाल प्रेस
२०७८ फागुन १५ गते २०:५८
काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।
हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाए ।
त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।
प्रतिक्रिया
3 thoughts on “एमसीसी हुन्न भन्ने सांसद चार जना”
Leave a Reply
सम्बन्धित खवर
हिजाेसम्म राष्ट्रघाती भन्ने देव गुरूङ्, महरा, नारायणकाजी, झल्लु कहाँ गए ? हैसियत नभएका दलालका यी पुच्छर टिभी अगाडि चाहिँ किन कुर्लिएका ?
tehi ta
हामी नेपाली लाइ MCC चाहिँ दैन
देश बेचन् पाइदैन ✊✊✊✌️