संसद बैठक ७ मिनेट बसेर स्थगित – Nepal Press

संसद बैठक ७ मिनेट बसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक छोटो समय बसेको छ । बैठक करिब ७ मिनेट बसेपछि सभामुख अग्नि सापकोटाले फागुन २२ गते दिनको १ बजेसम्मलाई स्थगित गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेस गरे ।

आज पनि बैठक सुरू हुनासाथ एमाले सांसदले नाराबाजी गरेर विरोध कायमै राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर