चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभा सदस्यहरुको विदाई – Nepal Press

चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभा सदस्यहरुको विदाई

काठमाडौं । चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभाका सदस्यहरुको विदाई गरिएको छ ।

शुक्रबार चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभा उपध्यक्षसहित १९ जनाको विदाई गरिएको छ ।

राष्ट्रियसभामा सदस्यहरुको दुई वर्षे, चार वर्षे र छ वर्षे कार्यकाल हुनेगर्दछ ।

यी १९ पदमा यसअघि नै निर्वाचन भइसकेको छ । निर्वाचित सदस्यहरुको भोली सपथ ग्रहण कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर