एमाले संसदीय दलको बैठक, सरकारको नियतमाथि संशय (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ चैत २ गते १६:१२
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा सरकारले हठात संसद अधिवेशन अन्त्य गरेको बारे संशय व्यक्त भएको छ ।
संसद भवनमा जारी बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल हुने बताए ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया
सम्बन्धित खवर