एमाले दैलेखको अध्यक्षमा शर्मा अगाडि – Nepal Press

एमाले दैलेखको अध्यक्षमा शर्मा अगाडि

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

कुल ७२१ मतदाता रहेको दैलेख एमालेको निर्वाचनमा ६८४ मत खसेको थियो । १०० मत गन्दा अध्यक्षमा रविन्द्रराज शर्माले अगाडि छन् । उनले ६४ मत ल्एका छन् भने प्रत्यासी सूर्यबहादुर शाहीले ३४ मत प्राप्त गरेको दैलेख एमालेले जनाएको छ ।

आजै रातिसम्म मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर