विप्लव नेकपाको केन्द्रीय समिति बैठकमा महासचिवको राजनीतिक प्रतिवेदन पेश – Nepal Press

विप्लव नेकपाको केन्द्रीय समिति बैठकमा महासचिवको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदन सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ ।

प्रतिवेदनमा समसामयिक राजनीतिक विषबस्तुदेखि स्थानीय तहको निर्वाचनमा पार्टीको भूमिका के रहने भन्ने विषयवस्तु समेटिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

अध्ययनपछि प्रतिवेदनमाथि छलफल सुरु हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर