लेटाङमा तनाव, एक महिला प्रहरीमाथि सांघातिक आक्रमण – Nepal Press

लेटाङमा तनाव, एक महिला प्रहरीमाथि सांघातिक आक्रमण

काठमाडौं । मोरङको लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विध्यार्थीलाई यौंन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

लेटाङमा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षकले १४ वर्षीया छात्रालाई यौंन दुव्र्यवहारको आरोप लागेको हो । १४ वर्षीया छात्रामाथी यौंन दुव्र्यवहार गरेको आरोपपछी तनाव उत्पन्न भको छ ।

आक्रोशित स्थानियको आक्रमणम एकजना महिला प्रहरी गम्भीर घाईते भएकी छन् ।

छात्राका आफन्तहरु घटना थाहा पाएपछी बिद्यालय घेराउ गर्न पुगेका थिए । प्रीन्सिपललाई प्रहरीले सुरक्षा दिएर राखेपछी आक्रोशित बनेका स्थानियको प्रहरीसँग झडप भएको थियो ।

दिनभरी अशान्त रहेको लेटाङमा साँझ प्रहरीमाथी धारिलो हतियार सहित आक्रमण भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर