राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी
नेपाल प्रेस
२०७८ चैत ८ गते २०:४०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर