स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई
नेपाल प्रेस
२०७८ चैत १० गते १९:४३
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।
प्रतिक्रिया
एमाले तानाशाहि कि काँग्रेस ? एमालेले घाेषणापत्र बनाउन टिमकाे घाेषणा गर्याे काँग्रेसले एकजना गगनलाई जिम्मा दियाे । एमालेकाे केन्द्रीय कमिटीले निर्णय गरेर दियाे काँग्रेसका देउवाले दिए । पार्टी प्रणाली कसले मान्याे व्यक्तिवाद कसले मान्याे ? हावादारी गफ दिन बन्द गर ।