भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ) – Nepal Press

भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी पार्टीको दावी कायमै रहेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे निर्णय गठबन्धन बैठकबाट हुने जानकारी दिए ।

अघिल्लो निर्वाचनमा पनि कांग्रेस माओवादी गठबन्धनबाट रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् । प्रचण्डले महानगरपालिकामध्ये भरतपुरमा माओवादीको दाबी रहने बताए ।

उनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै हुने जानकारीसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर