यस्तो बन्यो कांग्रेसको निर्वाचन परिचालन समिति (सूचीसहित) – Nepal Press

यस्तो बन्यो कांग्रेसको निर्वाचन परिचालन समिति (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा ५५ जना सदस्य रहेका छन् ।

मंगलबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समिति गठनको निर्णय गरेको थियो । बैठकले खड्कालाई संयोजकको जिम्मेवारी पनि दिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले— केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा— देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ।

देउवाले गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् ।

यी हुन समितिका सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर