धोबिखोला किनारमा फोहोरको थुप्रोमाथि भेटियो नवजात शिशुको शव (भिडिओ) – Nepal Press

धोबिखोला किनारमा फोहोरको थुप्रोमाथि भेटियो नवजात शिशुको शव (भिडिओ)

काठमाडौं । काठमाडौंको सेतोपुलस्थित धोबीखोला किनारमा नवजात शिशुको शव भेटिएको छ ।

आज बिहान फोहोरको थुप्रोमाथि नवजात शिशुको शव भेटिएको हो । पछ्यौराले छोपेर फालिएको अवस्थामा शिशुको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशप्रसाद मैनालीले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘हामीले एक घण्टाअघि जानकारी पाएको हो । बच्चाको हत्या गरेर फालेको हो वा के हो बच्चा फाल्नेको खोजीमा जुटिसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर