मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता
नेपाल प्रेस
२०७८ चैत १८ गते ११:३६
काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानीयले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् ।
स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर