प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा कँडेल – Nepal Press

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा कँडेल

सुर्खेत । नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटी अध्यक्षमा रामप्रसाद कँडेल सर्वसम्मत चयन भएका छन् ।

उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिव युवराज पौडेल, सह सचिवमा कमलराज लम्साल चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा दिनेश कँडेल तथा सदस्यहरूमा त्रिभुवन बि सी, क्षेत्रमणी तिमिल्सेना, सबिता ढुंगाना र भीम रोकाय चयन भएका हुन ।

यस्तै अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा खेमराज रावत, नारायणनाथ योगी, तेजविक्रम बस्नेत, विष्णु कुमार खड्का, सुशील कुमार शाही, पुष्पराज आचार्य र प्रवीण भुसाल चयन भएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर