टुँडिखेलमा देवीहरुको खट जुधाइ (तस्बिरहरु)
२०७८ चैत १९ गते १२:५३
काठमाडौं । काठमाडौंको टुँडिखेलमा देवीहरुको खट जुधाइ जात्रा मनाइएको छ । शुक्रबार राति नेवार समुदायले यो जात्रा मनाएका हुन् ।
यस जात्रालाई द्यः ल्वाकेगु पनि भनिन्छ। कंगेश्वर अजिमा, टेवाहाः भद्रकाली अजिमा, वटु भद्रकाली अजिमाहरु चिलाखः साटी जात्रा मनाइएको हो। यी सबै देवीहरूलाई दिदीबहिनीको रुपमा लिइन्छ।
हेर्नुहोस् तस्बिरहरु :
प्रतिक्रिया
सम्बन्धित खवर