राप्रपा नेपाल : प्रदेश-१ अध्यक्षमा भट्टराई र लुम्बिनीमा पौडेल – Nepal Press

राप्रपा नेपाल : प्रदेश-१ अध्यक्षमा भट्टराई र लुम्बिनीमा पौडेल

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश नम्बर १ र लुम्बिनीमा पार्टीको अध्यक्षमा दुई जनालाई मनोनीत गरेका छन् ।

थापाले पार्टीको विधान अनुसार प्रदेश १ अध्यक्षमा वासुदेव भट्टराई र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेललाई मनोनीत गरेका हुन् ।

यसअघि मधेस प्रदेशमा राम नरेश यादव र गण्डकी प्रदेशमा राजेन्द्र बहादुर अधिकारीको मनोनयन भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर