हैदराबाद हाउसमा मोदीसँग देउवा परिवारको फोटोसेसन – Nepal Press

हैदराबाद हाउसमा मोदीसँग देउवा परिवारको फोटोसेसन

नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा परिवारले समकक्षी नरेन्द्र मोदीसँग सामूहिक फोटो खिचाएका छन् ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा मोदीसँग प्रधानमन्त्री देउवा, उनकी पत्नी आरजु देउवा, स्वकीय सचिव भानु देउवा र प्रकाश देउवाले सामूहिक फोटो खिचेका हुन् ।

भानु र प्रकाश देउवाका भतिजा हुन् ।

प्रधानमन्त्री देउवाले हिजो भारतीय समकक्षी मोदीसँग औपचारिक भेटवार्ता गरेका थिए । तीनदिने भ्रमण सकेर देउवा आजै स्वादेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर