कागजको रेल बनाउनेले रेल उद्घाटन गरे : एमाले महासचिव – Nepal Press

कागजको रेल बनाउनेले रेल उद्घाटन गरे : एमाले महासचिव

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्ने तागत एमालेबाहेक अरू दलसँग नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ दाङले आज तुल्सीपुरमा गरेको भेलालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अरू दलले विकास नगरेको दाबी गरे ।

´दूरदर्शी योजनाका साथ एमाले नेतृत्वको सरकारले मात्रै गरेको छ । अन्यले विकासभन्दा कमिसनको प्रलोभनमा परेर देश टाट पल्टाए `, पोखरेलले भने, ‘एमाले अध्यक्ष केपी ओलीले नेपालको जनकपुर देखि जयनगरसम्म रेल चलाउने योजना ल्याउँदा कांग्रेस र माओवादीले कागजको रे !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर