नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त
नेपाल प्रेस
२०७८ चैत २४ गते १९:५०
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।
सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।
प्रतिक्रिया
2 thoughts on “नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त”
Leave a Reply
सम्बन्धित खवर
सबैभन्दा बढी दाम बुझाउनेले पाए ।
काम गर्न त भित्रकै अनुभवी भए राम्रो हुन्थ्यो नि, बाहिरबाट जाने भनेको खानै त हो। खान जानले ख्वाउन पनि परो के रे! क्यार्नु त ठगबन्धनको जमाना जो छ।