एमाले निकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा, यी हुन् पदाधिकारी
नेपाल प्रेस
२०७८ चैत २४ गते २०:३२
काठमाडौं । नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको अध्यक्षमा सांसद एलपी साँवा निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद साँवा सर्वसम्मत भएका हुन् ।
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको साँवाले बताए ।
उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार छन् ।
अध्यक्ष- एलपी साँवा लिम्बु
उपाध्यक्षहरु:
- रामबहादुर गुरुङ
- डेकनाथ गौतम
- डिबी बस्नेत
- सिएन पाण्डे
- बालकृष्ण शिवाकोटी
- सुर्यबहादुर थापा
- डा.तिलचन्द्र भट्टराई
महासचिवहरु:
- भागिरथ सापकोटा
- उपमहासचिव
- सुवर्ण श्रेष्ठ
- मिनबहादुर तामाङ
- कोषाध्यक्ष
- मोहन डाँगी
सचिवहरु:
- रघु पुरी
- केदारवहादुर बस्नेत
- मोति ज्ञवाली
- बलराम भट्टराई
- खड्गबहादुर खत्री
प्रतिक्रिया