भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित, यस्तो छ केन्द्रीय कमिटी – Nepal Press

भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित, यस्तो छ केन्द्रीय कमिटी

काठमाडौं । नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनको पहिलो अधिवेशनले शान्ता चौधरीको नेतृत्वमा  चयन गरेको छ ।

बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनले एमाले पोलिटव्युरो सदस्य पूर्व कमलरी शान्ता चौधरीलाई अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का,लिलाबहादुर मोक्तान चयन भएका छन् भने महासचिवमा इन्द्रबहादुर तामाङ चुनिएका छन् ।

सात प्रदेशबाट सात सचिवसहितको केन्द्रीय कमिटी यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर