नयाँ बजारमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी (भिडिओ) – Nepal Press

नयाँ बजारमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी (भिडिओ)

काठमाडौं । काठमाडौंको खुखिबुमा रहेको क्लासिक पार्टी प्यालेसमा आगलागी भएको छ ।

प्यालेसको किचेनबाट लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

साँझ ५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीको कारण र भएको क्षतिका बारेमा अहिलेसम्म पूर्ण जानकारी आएको छैन ।

तस्बिरहरु : नविनमुनि स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *