मालपोत धनुषाका निमित्त प्रमुख झा पाँच लाख धुससहित पक्राउ – Nepal Press

मालपोत धनुषाका निमित्त प्रमुख झा पाँच लाख धुससहित पक्राउ

जनकपुरधाम । अख्तियारको टोलीले आज बिहान जनकपुरधामस्थित मालपोत कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झालाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएलगत्तै निमित्त प्रमुख झा पक्राउ परेका हुन् । भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर