कालीकोट बेवाारिसे अवस्थामा शव फेला – Nepal Press

कालीकोट बेवाारिसे अवस्थामा शव फेला

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ । पहिचान नखुलेका एक पुरुषको शव फेला पारेको हो ।

स्थानीयले शव फेला परेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका र प्रहरीले घटनास्थलबाट जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर