कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिले पायो पूर्णता (सूचीसहित) – Nepal Press

कांग्रेसको युवा प्रचार नेटवर्क उपसमितिले पायो पूर्णता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिले पूर्णता पाएको छ ।

निर्वाचन प्रचार प्रसार समितिका संयोजक प्रकाशशरण महतले सदस्यहरु मनोनयन गरेपछि समितिले पूर्णता पाएको हो ।

सो उपसमितिको संयोजकमा गोविन्द भट्टराई रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर