माओवादी गढ रोल्पामा कांग्रेसले माग्यो ५ पालिका प्रमुख र ३६ वडाध्यक्ष, नत्र गठबन्धन नगर्ने – Nepal Press

माओवादी गढ रोल्पामा कांग्रेसले माग्यो ५ पालिका प्रमुख र ३६ वडाध्यक्ष, नत्र गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा पाँच स्थानीय तहका प्रमुख र पाँच उपप्रमुखसहित ३६ वडाध्यक्ष नपाए गठबन्धन नगर्ने प्रष्ट पारेको छ ।

जिल्ला सभापति किशोर कुमार आचार्यले विज्ञप्ती जारी गरी गठबन्धनको भावना अनुसार सिट बाँडफाँट नभए एक्लै चुनाव लड्ने बताएका छन्र ।

रोल्पामा १० पालिका र ७२ वडामध्ये कांग्रेसले आधा दाबी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर