दलहन उत्पादन घट्यो
नेपाल प्रेस
२०७९ वैशाख १ गते १३:४७
बारा । आर्थिक वर्ष २०७८७९ मा बारामा १० हजार ३९५ मेट्रिक टन दलहन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले दलहन खेतीमा केही कमी आएको छ जनाएको छ ।
केन्द्रको प्रमुख जितेन्द्र यादवले जिल्लामा कूल ११ हजार ५५० हेक्टर क्षेत्रफलमा दलहन खेती भएको जानकारी दिए। उनले भने,‘गत वर्षको तुलनामा यस वर्ष दलहन उत्पादनमा कमी आएको छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर