माओवादी अछामका सह-इन्चार्ज एमालेमा प्रवेश – Nepal Press

माओवादी अछामका सह-इन्चार्ज एमालेमा प्रवेश

कैलाली । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्लाकन सह-ईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमकाबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपटबहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर