खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल – Nepal Press

खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

गठबन्धनका आबद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर