६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा ५५ वर्षीय छिमेकी पक्राउ – Nepal Press

६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा ५५ वर्षीय छिमेकी पक्राउ

काठमाडौं । वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ती पक्राउ परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन् ।

गत चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर