एमाले अध्यक्ष ओली सर्लाहीमा (तस्बिरहरू) – Nepal Press

एमाले अध्यक्ष ओली सर्लाहीमा (तस्बिरहरू)

सर्लाही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्लाही पुगेका छन् ।

एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली सर्लाही पुगेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट विजयी सर्लाहीको कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर