प्रचण्डले पत्रकार सम्मेलन गर्दै – Nepal Press

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डले पत्रकार सम्मेलन गर्दै

  1. अर्काे नाैटंकी सुनिन्छ आज । कुरा जे भए पनि छाेरीलाई भरतपुर नभई भएन । निष्कर्श त्यहि हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर