प्रचण्डको प्रष्टोक्ति- निर्वाचन सर्दैन, गठबन्धनको भागबण्डा आजै बेलुकासम्म टुंगिन्छ – Nepal Press
लाइभ

प्रचण्डको प्रष्टोक्ति- निर्वाचन सर्दैन, गठबन्धनको भागबण्डा आजै बेलुकासम्म टुंगिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन नसर्ने प्रष्ट पारेका छन् । मुलुक चुनावमा होमिएको भन्दै चुनाव सर्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर