कर्णाली नदिमा दुई बालक बेपत्ता

२०७९ वैशाख ५ गते २०:०४

सुर्खेत । कर्णाली नदिमा आज पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन ।
अछाम जिल्लाको पन्चदेबल बिनायक नगरपालिका ८ घाटखेतमा आज दिउँसो १ बजे कर्णाली नदिमा पौडि खेल्ने क्रममा रामप्रसाद जैशिका ११ वर्षीय छोरा बिराज जैशि र गोपाल जैशिका ६ वर्षिय छोरा अभिषेक जैसि बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएकाहरुको ईलाका प्रहरी कार्यलय कालेकाडाले खोजी कार्य जारी राखेको बताएको छ ।
प्रतिक्रिया