१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ – Nepal Press

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।  प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर