कांग्रेस सुर्खेतले माग्यो उम्मेदवारको सिफारिस – Nepal Press

कांग्रेस सुर्खेतले माग्यो उम्मेदवारको सिफारिस

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ ।

गठबन्धनको किचलो र पार्टीको आन्तरिक द्वन्द्वका कारण ढिला गरी परिपत्र भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति खडक पोखरेलले गठबन्धन भएको अवस्थामा जुनसुकै पालिकाका उम्मेदवारले पनि फिर्ता हुनुपर्ने बताए ।

यस्तो छ परिपत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर