एमाले चौरजहारीले छान्यो मेयर र उपमेयरका उम्मेदवार – Nepal Press

एमाले चौरजहारीले छान्यो मेयर र उपमेयरका उम्मेदवार

सुर्खेत । नेकपा एमालेले चौरजहारी नगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेका छ ।

चौरजहारी नगर कमिटी रुकुम पश्चिमले आगामी स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा टंक प्रसाद ओलीलाई उम्मेदवार चयन गरेको हो ।

यस्तै उपप्रमुखमा डन्डी कार्कीलाई चयन गरेको प्रेस चौतारी प्रदेश कमिटी सदस्य ओम प्रकाश आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर