एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ) – Nepal Press

एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।

बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

यस्तो छ एमालेको घोषणापत्र :


प्रतिक्रिया

One thought on “एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)

  1. कसरी हुन्छन सेवक? न पहिले थिए न अहिओए हुन्छ न पछि होलान चुनाब नजिते सम्म सबै हुन्छन चुनाब जितेपछि भागबण्डामै यिनिहरुको दिन बित्छ , जनता बिचार गरौ यो माछालाई चारो बल्छी थापेको हो आफ्नु मुखमा आफै किला नहालौ यी सब झुटका खेल हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर