एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)
नेपाल प्रेस
२०७९ वैशाख ९ गते १४:३९
काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।
बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
यस्तो छ एमालेको घोषणापत्र :
प्रतिक्रिया
One thought on “एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)”
Leave a Reply
सम्बन्धित खवर
कसरी हुन्छन सेवक? न पहिले थिए न अहिओए हुन्छ न पछि होलान चुनाब नजिते सम्म सबै हुन्छन चुनाब जितेपछि भागबण्डामै यिनिहरुको दिन बित्छ , जनता बिचार गरौ यो माछालाई चारो बल्छी थापेको हो आफ्नु मुखमा आफै किला नहालौ यी सब झुटका खेल हुन