मन्थलीका वडाध्यक्ष श्रेष्ठ माओवादी छाडेर एमालेमा प्रवेश – Nepal Press

मन्थलीका वडाध्यक्ष श्रेष्ठ माओवादी छाडेर एमालेमा प्रवेश

काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी एमालेमा प्रवेश गरेका हुन् ।

२०७४ को स्थानीय चुनावमा माओवादीबाट निर्वाचित भएका अध्यक्ष श्रेष्ठसहित उनको टिमलाई जिल्ला इन्चार्ज कैलाश ढुंगेलले पार्टीमा स्वागत गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर