पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

२०७९ वैशाख १० गते २१:०८

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।
केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रतिक्रिया
One thought on “पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ”
Leave a Reply
सम्बन्धित खवर
शुभकामना!!
सहो निणंय ।