नेकपा एस दैलेखका सचिवालय सदस्य खत्री एमालेमै फर्किए – Nepal Press

नेकपा एस दैलेखका सचिवालय सदस्य खत्री एमालेमै फर्किए

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुनुअघि नेकपा एस दैलेखका सचिवालय सदस्य महेश खत्री एमालेमै फर्किएका छन् । नेकपा एसको गुराँस गाउँपालिका इन्चार्जसमेत रहेका उनी एमालेकै फर्किका हुन् ।

‘विभाजित हुँदा कम्युनिष्ट आन्दोलन झन् कमजोर हुने निष्कर्षका साथ म एमालेमा फर्किएको छु’, खत्रीले भने, ‘स्थानीय तहको निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्न सबैलाई आग्रह गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर