ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख ११ गते १३:३४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।
ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ कोप्चेबाट नियन्त्रणमा लिइएका मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दावी छ।
प्रतिक्रिया
One thought on “ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
घुस खाएको प्रमाणित भए यस्ता काचारी लाई ग्जुसको रकमको १० गुणा बढी लिएर सरकारी जागिरमा अयोग्य हुने भनेर जागिर खान नपाउने भनेर कारबाहि गर्ने सरकार कहिले आउला हाम्रो देशमा??