काठमाडौंका २२ वर्षीय युवाले दिए वडाध्यक्षमा उम्मेदवारी – Nepal Press

काठमाडौंका २२ वर्षीय युवाले दिए वडाध्यक्षमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा २२ वर्षीय युवा आवर्दन कर्माचार्यले उम्मेदवारी दिएका छन् ।

स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत कर्माचार्यले नेकपा मालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनी हाँडी गाउँका स्थानीय हुन् । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आज भइरहेको छ । भोलिसम्म दर्ताको क्रम जारी रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर