कैलालीमा तीन दलीय सहमति: कांग्रेस सात, माओवादी चार र एसलाई दुई पालिका (सूचीसहित) – Nepal Press

कैलालीमा तीन दलीय सहमति: कांग्रेस सात, माओवादी चार र एसलाई दुई पालिका (सूचीसहित)

कैलाली । स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनबीच सहमति भएको छ । सत्तागठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितको पालिका कांग्रेसको हुने , माओवादीले जितेको पालिका माओवादीको हुने र एकीकृत समाजवादीले सनाखत गरेको पालिका समाजवादीको हुने गरी सहमति भएको हो ।

अघिल्लो स्थानीय तहमा एमाले विजयी भएका २४ वडा भने तीनै दलले ८–८ पाउने गरी सहमति भएको छ ।

हेर्नुहोस् कुन पालिका कसलाई ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर